‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल

आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ । उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज … Continue reading ‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’-सोफिया भुजेल